November 3, 2017  

चलचित्र दर्शकका लागि मनोरन्जनको श्रोत हो भने निर्माताका लागी व्यावसाय। विश्व चलचित्र बजारमा धेरै चलचित्रले अर्वौको कमाइ गर्न सफल भएका छन्। यो सामाग्रीमा आज हामि सर्वाधिक कमाइ गर्ने दश चलचित्रको बारेमा चर्चा गर्न लागिरहेका छौ।

 

१०. ब्युटी एण्ड द बेस्ट

कमाई: १ अर्व २६ करोड

९. फ्रोजन

कमाई: १ अर्ब २७ करोड डलर

८. हैरी पोटर एण्ड द डेथली हैलोज
कमाइ: १ अर्ब ३४ करोड १५ लाख ११ हजार २ सय १९ डलर

७. एवेन्जर्स–ऐज अफ अलट्रोन
कमाई: १ अर्ब ४० करोड ५४ लाख १३ हजार ८ सय ६८ डलर

६. फास्ट एन्ड फ्यूरिसय ७
कमाई: १ अर्ब ५१ करोड ६० लाख ४५ हजार ९ सय ११ डलर

५. एवेन्जर्स
कमाई: १ अर्ब ५१ करोड ९५ लाख ५७ हजार ९ सय १० डलर

४. जुरासिक वर्ल्ड
कमाई: १ अर्ब ६७ करोड ४ लाख ६ सय ३७ डलर

३. स्टार वार्स : द फोर्स अवेकन्स
कमाई: २ अर्ब ६ करोड ८१ लाख ७८ हजार २ सय २५ डलर

२. टाइटानिक
कमाइ: २ अर्ब १८ करोड ६७ लाख ७२ लाख हजार तीन सय दुई डलर

१. अवतार
कमाई: २ अर्ब ७८ करोड ७९ लाख ६५ हजार ८७ डलर

 

महानायकलाई सम्मान गर्न ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

साधना कला केन्द्रले ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम आयोजना...

‘मेरो एउटा साथी छ २’ को अफर अनमोललाई गरेको छैन: दिनेश राउत

दशक अगाडिको हिट चलचित्र 'मेरो एउटा साथी छ' को सिक्वेल...

अनमोललाई अपिलले गरे ‘प्रताप’ अफर, देखिए सकारात्मक

पछिल्लो समय सर्वाधिक चर्चामा रहने अभिनेता हुन्, अनमोल केसी। महँगो...

प्रदिपलाई पलको शुभकामना

नेपाली चलचित्र नगरीमा पछिल्लो समयका चल्तीका कलाकारमा पर्छन्, पल शाह...

बोल्ड प्रियंकासंग रोमान्टिक आयुष्मान (फोटोफिचर)

नेपाली चलचित्रकी व्यस्त अभिनेत्री प्रियंका कार्की यतिवेला होलिडे टाइममा रहेकी...

‘ब्रेकअप’ पछी अभिनेत्री इच्छाले गरिन् इन्गेजमेन्ट

फागुन १७ गतेबाट रिलिज भएको चलचित्र 'दि ब्रेकअप' डेव्यु अभिनेत्री...


image