May 31, 2019  

चलचित्र र म्युजिक भिडियोमा सक्रिय नाम हो, केकि अधिकारि। हाल चलचित्र ‘ छ माया छपक्कै’ मा व्यस्त केकिको नया म्युजिक भिडियो सार्वजनिक भएको छ । मिराज अर्यालको स्वरमा रहेको ‘मर्दको छोरा’ बोलको गीतको भिडियोमा केकि फिचर रहेकी छिन्।

लेकोस खनालको शब्द रहेको गीतमा अर्जुन सुनामको संगीत रहेको छ । हरि नारायन चौधरिले खिचेको भिडियोलाइ मिराज अर्यालले सम्पादन गरेका छन्।भिडियोमा केकिको साथमा राकेस सुनार फिचर रहेका छन्। राकेश सुनार, आर्यन लामा, सुजन आलेमगर र रमेश लामाको कोरियोग्राफि रहेको भिडियोलाइ विनोद-रिताले निर्देशन गरेका छन्।

‘कान्स फिल्म फेस्टिभल’ २०१९ मा बोल्ड प्रियंका (हेर्नुहोस् १२ तस्विर)

फ्रान्समा आयोजना भैरहेको ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली चलचित्र क्षेत्रबाट अभिनेत्री...

तेरियाको आवाजमा ‘तिम्रो मायाले बाधेर…’ (भिडियो)

भारतीय रियालिटी शोजमा विजेता बने संगै नेपाली चेली तेरिया मगरको...

अलबिदा रामकेशर बोगटी

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्यष्टि गरिएको छ...

कमेडीले भरपुर ‘चङ्गा चेट’ ट्रेलर, सुन काण्ड देखि बेरोजगारीको पिडा (भिडियो)

दिपेन्द्र के. खनाल निर्देशित चलचित्र 'चङ्गा चेट' को ट्रेलर सार्वजनिक...

आर्यन र राजपाल यादवको नेपाली पोशाकमा डान्स

भारतीय अभिनेता राजपाल यादव नेपाली चलचित्र 'करोडपति' मा फिचर रहेका...


image