May 29, 2019  

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र ‘पासवर्ड’ को गीतमा फिचर्ड रहेकी छिन्। सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा उनको अभिनय समेत रहेको बताईएको छ। नेपालको सर्वाधिक महँगो बजेटमा निर्माण भएको बताइएको चलचित्रले भाद्र २७ गतेलाई रिलिज मिति तय गरेको छ। यो मितिमा दुई अन्य चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरिसकेका छन्। ‘हृदयभरि’ र ‘निरफुल’ सो मितिमा यसअगाडी नै आउने कन्फर्म भैसकेको छ।

निर्देशक सम्राटको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा अनुपबिक्रम शाहि, सन्नी लियोनि, विक्रम जोशी , बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ। सन्नी फिचर्ड गीतलाई बलिउड कोरियोग्राफर विष्णु देभाले कोरियोग्राफी गरेका छन् भने उक्त गीत जेठ २० गते रिलिज हुदैछ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका छन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...

सुरु भयो ‘छ माया छपक्कै’ छायांकन

दिपकराज गिरि र दिपाश्री निरौलाको टिमले पहिलो पटक बाहिरि व्यानरसंग...


image