May 28, 2019  

चलचित्र ‘सानो मन’ टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको शिर्ष गीत र केहि दृश्यको छायाकनका लागी निर्माण टिम त्यहा पुगेको हो। चलचित्रको आधा जस्तो गीत थाइल्याण्डको पताया र आसपासमा छायाकन सकिएको निर्माता राजेन्द्र मानन्धरले बताएका छन्।
चलचित्रमा समावेश केहि दृश्यमा तस्विर निर्माण टिमले सार्वजनिक गरेको छ।

सार्वजनिक तस्विरमा चलचित्रका शिर्ष २ कलाकार आयुष्मान देशराज जोशी र शिल्पा पोख्रेललाइ प्रस्तुत गरिएको छ। रोहितजोन क्षत्रीको स्वर रहेको यो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।

गीतको भिडियोलाई निर्देशक सुयोग गुरुङ्गले नै कोरियोग्राफी गरिरहेका छन्। पतया सेड्युल सकेर बैंकक पुगेको टोलि छायाकन सकेर जेठ १५ मा नेपाल फर्कने बताएका छन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...

सुरु भयो ‘छ माया छपक्कै’ छायांकन

दिपकराज गिरि र दिपाश्री निरौलाको टिमले पहिलो पटक बाहिरि व्यानरसंग...


image