May 28, 2019  

डेव्यु चलचित्र ‘ए मेरो हजुर ३’ बाट नै अभिनेत्री सुहाना थापाले निकै राम्रो क्रेज बनाउन सफल भइन्। झरना थापा र सुनिलकुमार थापाकी गुडियारानीलाई दर्शकले आफ्नी गुडियारानी बनाएका छन्।

चलचित्रको विदेश प्रदर्शन सुरु भएको छ। सोहि दौरान यतिबेला निर्देशक झरना र अभिनेत्री सुहाना युरोपमा रहेका छन्। शो संगै निर्देशक तथा अभिनेत्री झरनाले सामाजिक संजालमा छोरी सुहानाका तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन्।

तस्वीर राख्दै झरना लेख्छिन्, ‘तिम्रो मुस्कानले मेरो जिन्दगि थप सुन्दर बनेको छ। ‘करिव २ महिना विश्वका विभिन्न देशहरु चलचित्र प्रदर्शन गरेर झरना स्वदेश फर्कनेछिन् भने सुहाना अमेरिकामा आफ्नो अध्यायनमा सक्रिय हुनेछिन्।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...


image