May 25, 2019  

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा पाईन् । चलचित्रमा पनि उनि सोहि अनुसारको भूमिकामा प्रस्तुत हुने गर्दथिइन् । झोला चलचित्रको उनको भूमिकाले उनलाई राष्ट्रिय अवार्ड सहित विभिन्न सम्मान र अवार्ड जितायो ।

केहि बर्षबाट उनि बेल्जियममा बसोबास गर्दै आएकी छिन् । बेल्जीयमका व्यापारी संग विवाह गरेर उतै बस्दै आएकी गरिमा सामाजिक संजालमा निकै सक्रिय रहेकी छिन् । उनि सामाजिक संजालमा निकै बोल्ड भएर प्रस्तुत हुने गर्छिन्। फेरिएको परिवेश र समयले गरिमालाई निकै बोल्ड बनाएको छ । उनले सामाजिक संजालमा पोष्ट गर्ने तस्विरले धेरैको होस् उडाउने गरेको छ ।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...


image