May 25, 2019  

सफल सिरिज ‘प्रेमगीत’ को तेश्रो सिरिज ‘प्रेमगीत ३’ का लागी ‘गीत’ को क्यारेक्टरको खोजी भैरहेको छ। दशैँ अगाडी फ्लोअरमा जाने बताइएको चलचित्रको गीतको अडिसनका लागी निर्माण टिमले केहि समय अगाडी अडिसन आह्वान गरेको थियो। २७१४ युवतीको आवेदनबाट निर्माण टिमले २५ युवतीलाई छनोट गरेको छ। १८-२५ बर्षका युवतीहरुले लिड क्यारेक्टरका लागी अडिसन दिएका थिए। निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले टप २५ छनोट गरेको हो।

अब फाइनल अडिसनबाट गीत क्यारेक्टरको छनोट हुनेछ र प्रदिप खड्का संग उनको जोडी बाधिनेछ। अडिसनका लागी शिर्ष २५ छनोट भएका केहि युवति म्युजिक भिडियो र चलचित्रमा काम गरेका परेका छन्। ‘ची मुसी ची’ डेव्यु अभिनेत्री एलिशा शर्मा, मोडल अन्जली लामा, सय कडा दश अभिनेत्री करुणा श्रेष्ठ, बुगी वुगी च्याम्पियन कविता नेपाली, मोडल कृष्टिन थापा, लाक्पा शेर्पा, पुजा तिवारी लगायात ग्ल्यामर फिल्डमा सक्रिय रहेका छन्। धेरै नया मुहार पनि यो लिष्टमा रहेका छन्। छेतन गुरुङ र निर्माता शेनले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्र चैत्र २८ गतेबाट रिलिज हुनेछ ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...

सुरु भयो ‘छ माया छपक्कै’ छायांकन

दिपकराज गिरि र दिपाश्री निरौलाको टिमले पहिलो पटक बाहिरि व्यानरसंग...


image