May 22, 2019  

फ्रान्समा आयोजना भैरहेको ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली चलचित्र क्षेत्रबाट अभिनेत्री प्रियंका कार्कीले पहिलो सहभागिता जनाईरहेकी छिन्। तेश्रोलिङ्ग अन्जली लामाले पहिलोपटक सहभागिता जनाएको उक्त फेस्टिभलमा प्रियंका नेपाली चलचित्र नगरीबाट पहिलो प्रतिनिधि हुन्।

प्रियंकाले आफ्नो सक्रिय सहभागिता फेस्टिभलमा सुरु गरेकी छिन्। सामाजिक संजालमा उनले विभिन्न तस्विर शेयर गरिरहेकी छिन्। उनी नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुनेछिन् ।

उनले विभिन्न समारोहमा सहभागी तस्वीर सार्वजनिक गरेसंगै निकै राम्रो प्रतिक्रिया बटुलिरहेकी छिन् । उनले कान्समा नेपाल र नेपालीको शिर उच्च पार्नु आफ्नो पहिलो उदेश्य रहेको बताएकी छिन्।

https://youtu.be/46EoatjqYX8

‘मर्दको छोरा’ को खोजिमा केकि

चलचित्र र म्युजिक भिडियोमा सक्रिय नाम हो, केकि अधिकारि। हाल...

तेरियाको आवाजमा ‘तिम्रो मायाले बाधेर…’ (भिडियो)

भारतीय रियालिटी शोजमा विजेता बने संगै नेपाली चेली तेरिया मगरको...

अलबिदा रामकेशर बोगटी

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्यष्टि गरिएको छ...

कमेडीले भरपुर ‘चङ्गा चेट’ ट्रेलर, सुन काण्ड देखि बेरोजगारीको पिडा (भिडियो)

दिपेन्द्र के. खनाल निर्देशित चलचित्र 'चङ्गा चेट' को ट्रेलर सार्वजनिक...

आर्यन र राजपाल यादवको नेपाली पोशाकमा डान्स

भारतीय अभिनेता राजपाल यादव नेपाली चलचित्र 'करोडपति' मा फिचर रहेका...


image