May 20, 2019  


भारतीय रियालिटी शोजमा विजेता बने संगै नेपाली चेली तेरिया मगरको चर्चा संसारभर भयो। निकै राम्रो फ्यान फलोअर्स बटुलेकी तेरियाको रुची गायनमा पनि रहेको छ। यतिबेला नेपालमा रहेकी तेरियाको पहिलो कभर गीत सार्वजनिक भएको छ।

श्याम कार्कीको ओर्जिनल भर्सन रहेको ‘तिम्रो मायाले बाँधेर राख…’ बोलको गीतमा तेरियाले स्वर भरेकी हुन्। उक्त गीतमा रवि मल्लको शब्द र विराट कडरियाको कम्पोज रहेको छ।

‘मर्दको छोरा’ को खोजिमा केकि

चलचित्र र म्युजिक भिडियोमा सक्रिय नाम हो, केकि अधिकारि। हाल...

‘कान्स फिल्म फेस्टिभल’ २०१९ मा बोल्ड प्रियंका (हेर्नुहोस् १२ तस्विर)

फ्रान्समा आयोजना भैरहेको ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली चलचित्र क्षेत्रबाट अभिनेत्री...

अलबिदा रामकेशर बोगटी

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्यष्टि गरिएको छ...

कमेडीले भरपुर ‘चङ्गा चेट’ ट्रेलर, सुन काण्ड देखि बेरोजगारीको पिडा (भिडियो)

दिपेन्द्र के. खनाल निर्देशित चलचित्र 'चङ्गा चेट' को ट्रेलर सार्वजनिक...

आर्यन र राजपाल यादवको नेपाली पोशाकमा डान्स

भारतीय अभिनेता राजपाल यादव नेपाली चलचित्र 'करोडपति' मा फिचर रहेका...


image