May 20, 2019  

पेशाले प्रहरी निरीक्षक रहेका निर्मल पनेरुको स्वरमा रहेको नया गीत ‘म जन्मिदा भाग्य’ सार्वजनिक भएको छ। गीतमा शितल कादम्बनीको शब्द र हरि लम्सालको संगीत रहेको छ।

भिडियोमा रंगकर्मी मिलन कार्की फिचर्ड रहेका छन्। निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा बुद्ध थापाको छायाकन र विकास धमलाको सम्पादन रहेको छ।

https://youtu.be/3WjGfzamCgc

भद्रगोलका बले र कक्रोजको ‘क्यालकुलेटर’ (भिडियो)

टेलिभिजनको पर्दामा सर्वाधिक रुचाइएको टेलिसिरियल 'भद्रगोल' का दुई सफल पात्र...

उल्सन र सन्ध्याको ‘तरकारी’ मा मन्जिल र सारा

नेपाल आइडल सिजन १ का दुई प्रतिष्पर्धी सन्ध्या जोशी र...

परदेशिएका युवाको पिडामा अमित बरालको गीत

सुन्दर भविष्यका लागी बर्षेनी धेरै युवा विदेशिने गरेका छन्। श्रमका...

आइडलको मित्रताले पहिलो गीत, क्रिशल र मिनराजको ‘बरिलै….’

नेपाल आइडलको सिजन २ मा टप १० मा पर्न सफल...

पुष्पनको सहकार्यमा अमितको ‘म त तिम्रै हु’ (भिडियो)

नेपाल आइडल सिजन २ को टप ५ सम्म पुग्न सफल...

रवि र मेलिनाको ‘दुई कौडीको बुद्धि’ मा बर्षा

नेपाल आइडल सिजन २ का विजेता रवि ओडको आवाजमा रहेको...


image