May 18, 2019  

‘जात्रा’ चलचित्रको सिक्वेल ‘जात्रै जात्रा’ ले दर्शकको उल्लेख्य साथ् पाएको छ। शुक्रबार ६०-७० प्रतिशत अकुपेन्सी रहेको चलचित्रले शनिबार शतप्रतिशत अकुपेन्सिका साथ् व्यापार गरेको छ। बिशेष गरि मल्टिप्लेक्समा चलचित्रको व्यापार निकै आक्रामक रहेको छ। वार्ड अफ माउथ र समिक्षकको राम्रो साथ् पाएका कारण पनि दर्शकको उल्लेख भिड सिनेमा घरमा उर्लिएको हो।

सिक्वेल निर्माण गर्दा अपेक्षाकृत हुन नसकिरहेका दर्शकले यो चलचित्र हेरेर सिक्वेलको प्यास पुरा भएको प्रतिक्रिया दिदै आएका छन्। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, दयाहाङ्ग राई, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्।

मल्टिप्लेक्समा राम्रो ओपनिंग गरेको चलचित्रलाई शनिबार शोज थप गरिएको छ। सिंगल थिएटरमा पनि दर्शकको चाप निकै उच्च रहेको छ भने दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका छन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image