May 18, 2019  

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र ‘वीरविक्रम २’ ले सिंगल थिएटरमा शनिबार आक्रामक व्यापार गरेको छ। देशभरका हलमा दर्शकको उलेख्य साथ पाएको चलचित्रको निर्माण टिम राजधानीका विभिन्न हलमा शनिबार पुगेको थियो। राजधानीको चावहिल स्थित गोपीकृष्ण हलमा चलचित्रका मुख्य कलाकार पुग्दा दर्शकको राम्रो साथ् पाएका थिए।

तस्विर: उमेश कार्की

पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी, बुद्धि तामाङ्ग हलमा पुग्दा दर्शको हुटिङ्ग र माया पाएका थिए। पल शाहले युवापुस्ता माझ निकै लोभलाग्दो क्रेज बनाएका छन् भने नाजिरको अभिनयको फ्यान पनि निकै रहेका छन्। बर्षा शिवाकोटी पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन्। समिक्षकको खासै राम्रो साथ नमिलेको चलचित्रलाई दर्शकको अझ साथ् मिलेमा यी तीनैको करियरलाई निकै राम्रो फाइदा मिल्नेछ। चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image