May 18, 2019  

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको फिल्म फेष्टिबल हो, ‘कान्स फिल्म फेस्टिबल’। यो बर्ष यो फिल्म फेस्टिबलको ७२ औ संकरण फ्रान्समा सुरु भैसकेको छ। विश्वभरका सेलिब्रेटीको उपस्थिति रहने उक्त फिल्म फेस्टिभलमा नेपालको अहिलेसम्म उपस्थिति भएको छैन। ७२ औ बर्षमा आएर ‘कान्स’ को लागी नेपाल ब्राण्ड एम्बासेडरको रुपमा अभिनेत्री प्रियंका कार्की सेलेक्ट भएकी छिन्।

विश्वका टप ३ फिल्म फेस्टिबलमा गनिने ‘कान्स’ मा प्रियंका नेपालबाट सहभागी हुने पहिलो अभिनेत्री हुन्। फेस्टिबलको रेड कार्पेटमा प्रियंका मे २० मा सहभागी हुनेछिन्। यसका लागि आइतबार प्रियंका फ्रान्स जादैछिन्। ‘कान्स’ मा सहभागी हुन् आयोजकबाट निम्ता आउनुपर्ने नियम रहेको छ। निकै लामो प्रोसेस पछि प्रियंका ‘कान्स’ मा सहभागी हुन् लागेकी हुन्।

यो बिषयमा प्रियंका भन्छिन्,’ म आफु जान पाउदा निकै उत्साहित रहेकी छु। तर मलाइ उति नै डर पनि लागिरहेको छ। सम्रग नेपाल र नेपालीको प्रतिनिधित्व गरेर त्यहा उपस्थित हुदैछु। पहिलोपटकको नेपालीको सहभागीतलाई सार्थक बनाउन मेरो कोसिस पूर्ण रहनेछ। ‘

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...


image