May 13, 2019  

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज मिति नजिकिदै गर्दा हरेक प्राय कार्यक्रममा कलाकारको उपस्थिति हुने गर्दछ। अभिनेत्री बर्षा शिवाकोटी अभिनित नयाँ चलचित्र ‘वीरविक्रम २’ यहि जेठ ३ गतेबाट रिलिज हुदैछ। प्रमोशनमा व्यस्त रहेकी बर्षा शनिबार लगनखेल स्थिति ‘मायज व्युटी पर्लार एण्ड ट्रेनिङ्ग सेन्टर’ उद्घाटन समारोहमा पुगेकी छिन्।

ब्युटिसियन गिता गिरीले सञ्चालनमा ल्याएकोयस पार्लरको तेस्रो शाखामा वर्षाले रिबन र केक काटेर शुभाराम्भ गरेकी हुन् ।नायिका शिवाकोटीले केक काटेर नयाँ शाखा सफलताको शुभकामना दिएकी छिन्। मायाजको पहिलो शाखा सुर्यविनायक भक्तपुर र दोश्रो शाखा नयाँ वानेश्वरमा रहेको छ।


मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटीसँगै पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...


image