May 13, 2019  

सफल चलचित्र ‘कबड्डी’ को तेश्रो सिक्वेल ‘कबड्डी ३’ को शुभमुहर्त भएको छ। सोमबार राजधानीमा शुभमुहर्त गरिएको चलचित्रमा फिमेल लिडमा ‘क्याप्टेन’ डेव्यु गर्ल उपासना सिंह ठकुरी रहेकी छिन्। पहिलो चलचित्रबाट नै सालिन अभिनय गर्ने र सम्भावना बोकेकी अभिनेत्रीको रुपमा धेरैले उपासनालाई लिदै आएका छन्।

केहि समय अगाडी बाट नै फ्लोअरमा जाने तयारीमा रहेको चलचित्रको स्क्रिप्टको काम नसकिएको कारण चलचित्र केहि ढिला गरि सुरु भएको निर्माण टिमले बताएको छ। रामबाबु गुरुङ्गको लेखन तथा निर्देशनमा हुने चलचित्रमा यसअगाडी प्रदिप खड्का लिड रोलमा रहने बताईएको थियो। तर दुवै पक्षले औपचारिक सम्झौता नभएको बताउदै आएको छ।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...

‘घामट शेरे’ सेटबाट निश्चल-स्वस्तिमाको तस्विर

निर्देशक तथा कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलोपटक स्क्रिन...


image