May 8, 2019  

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन्। भारतीय गायक सनम पुरी संग उनि प्रेममा रहेकी छिन्। मिस नेपाल हुदा निकै राम्रो चर्चा बटुलेकी अश्मी कम बोल्ने, सार्वजनिक कार्यक्रममा खासै सहभागी नहुने मिस नेपालको रुपमा चिनीन्छिन्। चितवनकि अश्मीको फ्यान फलोअर्स निकै आकर्षक रहेको छ।


सनमले नेपालमा केहि समय अगाडी कन्सर्ट गरेका थिए। उनको फ्यान फलोइंग निकै लोभलाग्दो रहेको छ। युट्युव र सामाजिक संजालमा उनको लोकप्रियता निकै आकर्षक रहेको ।
अश्मीले सामाजिक संजालमा दुवैको तस्विर सार्वजनिक गरे संगै यो जोडीलाई शुभकामान दिने धेरै देखिएका छन्। सनम र अश्मी दुवैले सामाजिक संजालमा तस्विर शेयर गरेका छन्।

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...

झरनाले दोहोर्याउदै अनमोल र सुहानाको जोडी

बर्षको अन्त्यमा रिलिज भएको चलचित्र 'ए मेरो हजुर ३' बम्पर...


image