May 8, 2019  

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा हिरासिंह खत्रीले यो चलचित्र निर्माण गरेका थिए। यहि नाम सापटी लिएर रेसराज आचार्यले २०५१ सालमा ‘आमा’ नाममा चलचित्र निर्माण गरे। अव निर्देशक दिपेन्द्र के खनालले २०७६ मा ‘आमा’ निर्माण गर्न लागेका छन्।
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो।

आमा-छोरी बीचको कथा वाचन गर्ने बताईएको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन्। चलचित्रको टाईटल क्यारेक्टरमा सूर्यमाला खनाल रहेकी छिन्। उनको छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहनेछिन्। देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय रहेको चलचित्र फागुन ९ गतेबाट रिलिज हुनेछ ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image