May 8, 2019  

निर्देशक तथा कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलोपटक स्क्रिन शेयर गरेको चलचित्र ‘घामट शेरे’ छायाकनको क्रममा रहेको छ। सुर्खेतमा छायाकन भैरहेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गरिरहेका छन्। निश्चल-स्वस्तिमा फिचर्ड ‘कुटुमा कुटु’ बोलको गीतले नेपाली गीतसंगीतको ईतिहामा सर्वाधिक भ्युअर्स कमाउन सफल गीत हो।

निश्चलको क्रेज युवा दर्शक माझ निकै गज्जबको रहेको छ। त्यस्तै बर्ष २०७५ मा नम्बर १ अभिनेत्री बन्न सफल स्वस्तिमा अहिलेको डिमाण्डेड अभिनेत्री हुन्। उनको क्रेज निकै लोभलाग्दो रहेको छ। दशैमा रिलिज हुने बताईदै आएको चलचित्रलाई लिएर धेरै आशावादी रहेका छन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image