May 7, 2019  


सफल सिरिज ‘प्रेमगीत’ को तेश्रो सिक्वेलले छायाँकन अगावै चैत्र २८ गतेलाई आफ्नो रिलिज मिति तय गरिसकेको छ। पहिलो पार्टबाट उदाएका अभिनेता प्रदिप खड्का यसको दोश्रो पार्टबाट स्टारको रुपमा हेरिन् थाले। पछिल्लो समयका डिमान्डेड कलाकार हुन् प्रदिप खड्का।
छेतन गुरुङ्ग र निर्माता सन्तोष शेनले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्रमा प्रदिप प्रेमको भूमिकामा देखिदैछन्। चलचित्रका लागी यतिबेला प्रदिपकी हिरोइनको खोजि भैरहेको छ।

यसअगाडी निर्माण टिमले नीति शाहलाई अप्रोच गरेको बताइए पनि नीतिले आफु अहिले चलचित्र गर्ने मुडमा नरहेको बताएकी छिन्। सोहि कारण पनि चलचित्र निर्माण कम्पनी आशुशेन फिम्ल्सले अभिनेत्रीका लागी अडिसन आह्वान गरेको छ। निर्माता सेनले एक विज्ञप्ति जारी गर्दै १८-२५ बर्षका युवतिले चलचित्रका लागी अडिसन आह्वान गरेका छन्।
५.२ देखि ५.७ उचाई भएका युवतीले जेठ १० सम्म www.aasusenfilms.com मा गएर फारम भर्न सकिने वा [email protected] मा सम्पर्क गर्न सक्ने छन् ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image