May 5, 2019  

बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन्, विक्की कौशल। उनको कामको चौतर्फी तारिफ भैरहेको छ। विक्की र बलिउड नायिका कट्रिना कैफको मित्रताको चर्चा पनि बलिउड नगरीमा निकै चर्को हुने गरेको छ। केहि समयबाट दुवै निकै नजिक भैरहेको चर्चा बलिउड बजारमा हुने गरेको छ।

यहि चर्चामा रहेको जोडी अव चलचित्रमा एकसाथ् देखिने भएका छन्। कट्रिना विक्किको तारिफ गर्न थाक्दिनन् भने विक्किले पनि उनि संग काम गर्ने इच्छा प्रकट गरेका थिए। दुवैले एकसाथ् काम गर्ने चलचित्रलाई रानी सुक्रवालाले निर्माण गर्नेछन् । समाचारका अनुसार ‘पिरियड वार’ चलचित्रलाई आदित्य धर र रानी सुक्रवालले संयुक्त रुपमा निर्देशन गर्ने तयारी गरिरहेका छन् ।

विवाह लगतै निक-प्रियंका डिभोर्स तयारीमा?, शेयर गरिन् यस्तो तस्विर

बलिउडमा सर्वाधिक चर्चामा रहेको विवाह थियो अभिनेत्री प्रियंका चोपडा र...

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...


image