May 5, 2019  

बैशाख २० गतेबाट रिलिज भएको महसंचारको व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ ले शनिबार बम्पार व्यापार गरेको छ। राजधानीका सिंगल स्टेशन र मल्टिपेल्क्समा हाउसफुल व्यापार गरेको छ। राजधानी बाहिरका हलमा पनि दर्शकको राम्रो साथ् पाएको छ। शनिबार अनि मातातिर्था औसी पनि परेका कारणले दर्शकको राम्रो साथ् चलचित्रलाई मिलेको हो।

तस्विर: बिबेक बस्याल

सुदन केसीको निर्देशनमा किरण केसीको प्रस्तुती रहेको चलचित्र मल्टिस्टारर रहेको छ। हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, बर्षा राउत, आंचल शर्मा, विल्सन विक्रम राई, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

शुक्रबारको तुलनामा शनिबार दोब्बर बढी व्यापार गरेको रिपोर्ट प्राप्त चलचित्रको वार्ड अफ माउथ भने निकै कमजोर रहेको छ। शनिबार चलचित्रका मुख्य कलाकार राजधानीका बिभिन्न हलमा पुगेर दर्शकसंग साक्षात्कार गरेका थिए।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image