April 23, 2019  

अभिनेत्री बर्षा राउत र अभिनेता तथा व्यावसायी सन्जोग कोईरालाले निकै लामो प्रेम सम्बन्धलाई केहि महिना अगाडी विवाहको नाम दिएका थिए । विवाह लगत्तै बर्षा चलचित्रको छायाकनमा व्यस्त भएकी थिइन् भने सन्जोग व्यावसायमा।

यहि सान्सा जोडी यतिबेला हनिमुनका लागी युरोप पुगेको छ। केहि दिन अगाडी युरोप पुगेको यो जोडीले रोमान्टिक पोजका तस्विर सामाजिक संजालमा पोष्ट गरेका छन्। पोष्ट तस्विरमा दुवै निकै रोमान्टिक मुद्रामा देखिएका छन् ।

बर्षा अभिनित दुई चलचित्र लगातार रिलिजको तयारीमा रहेका छन्। ‘दाल भात तरकारी’ बैशाख २० मा रिलिज हुदैछ भने ‘जात्रै जात्रा’ जेठ ३ मा।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...


image