April 23, 2019  

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘वीरविक्रम २’ को अफिसियल पोष्टर रिलिज गरिएको छ। चलचित्रका ४ मुख्य कलाकार फिचर्ड पोष्टर निर्माण टिमले सार्वजनिक गरेको हो। चलचित्रमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्ग मुख्य भूमिकामा रहेका छन्।

वीरविक्रमको सफलता पछी निर्देशक चाम्सले ‘वीरबिक्रम २’ निर्माण गरेका हुन्। पहिलो चलचित्रको झैँ चलचित्रले सफलता हासिल गर्नेमा निर्माण टिम विश्वस्त रहेको छ। चलचित्रमा देशभक्त खनाल, विनिशा भण्डारी, मनिष लिम्बु, सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

मिलन चाम्स निर्माता रहेको चलचित्रमा रन्जिता सापकोटा सह-निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन्। प्रदिप भारद्दाजको कथा रहेको चलचित्रलाई नवराज उप्रेती खिचेका छन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image