April 22, 2019  

साउन ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक भएको छ । एमजी रोडैमा’ बोलको गीत सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । मेलिना राई र राजन राज सिवाकोटीको स्वर रहेको गीतमा सिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत र नवनायक अखिलेश प्रधान फिचर्ड रहेका छन्। चलचित्रमा स्वस्तिमा, सलोन र नवनायक अखिलेशसँगै आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईटेल, शिव हरी पौडेल, बालकलाकार अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

विकाश राज आर्चायले निर्देशनमा तयार भएको चलचित्रमा विशाल चाम्लिङ्गको लगानी रहेको छ । निर्माता चाम्लिङ्गको कथा रहेको चलचित्रको पटकथा निर्देशक आर्चाय र सामिप्य तिमिल्सिनाले तयार पारेका छन् ।

रिलिज मिति सहित दयाको आप्पा नयाँ गीत (भिडियो)

चलचित्र 'आप्पा' को नयाँ रिलिज मिति सहित नयाँ गीत सार्वजनिक...

‘जात्रै जात्रा’ को ‘माया पिरिम’ मा स्टार कलाकारको डान्स (भिडियो)

चलचित्र 'जात्रै जात्रामा' समावेश पहिलो गीत सार्वजनिक भएको छ। निशान...

करोड क्लबमा भिजिट भिषामा…..

बैशाख १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'दाल भात तरकारी'...

ट्रेन्डीङ्गको शिर्ष स्थानमा ‘भिजिट भिषामा’

चलचित्र 'दाल भात तरकारी' मा समावेश 'भिजिट भिषामा' बोलको गीत...

मायाको संसारमा हराउदै नाजिर र शिल्पा, ‘कागजपत्र’ गीत रिलिज

अपिल बिष्टको निर्देशनमा तयार भएको चलचित्र ‘कागजपत्र’ मा समावेश पहिलो...

‘दाल भात तरकारी’ को ‘भिजिट भिषामा’: बर्षाको र निरुता संग हरिवंशको नृत्य(भिडियो)

बैशाख १३ गतेबाट रिलिज तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘दाल भात...


image