April 22, 2019  

लामो समय सम्म कोरियोग्राफीमा सफलताको झण्डा गाडेकी रेनशा वान्तवा राईको पहिलो निर्देशकीय चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ व्यापारिक हिसावले सफल रह्यो। दशक लामो प्रेम सम्बन्धलाई दुवैले विवाहको नाम दिने भएका छन्। यहि बैशाख २४ गते दुवै वैवाहिक जीवनमा बाधिदैछन्।

दुवैले आइतबार राजधानीमा रहेको होटल शंकरमा इन्गेजमेन्टको औठी साटेका छन्। पारिवारिक पक्षको उपस्थितिमा दुवैले एकअर्कालाई औठी लगाएका हुन्। आइकोर फिल्म्स्क संचालक प्रज्ज्वल प्रभु समशेर जबराका छोरा हुन्। यो कम्पनिबाट यो बर्ष दुई चलचित्र निर्माण हुनेछन्।

एकलाई रेनशाले नै निर्देशन गर्ने छिन् भने दोश्रोलाई दिनेश राउतले। विवहा लगत्तै दुवै चलचित्र न्रिमानामा जुट्नेछन्।
रेनशा र प्रज्ज्वललाइ हाम्रो तर्फबाट सुखद जीवनको शुभकामना

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

भारतीय गायक सनम संग मिस नेपाल अश्मीको प्रेम

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...


image