April 22, 2019  

लामो समय सम्म कोरियोग्राफीमा सफलताको झण्डा गाडेकी रेनशा वान्तवा राईको पहिलो निर्देशकीय चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ व्यापारिक हिसावले सफल रह्यो। दशक लामो प्रेम सम्बन्धलाई दुवैले विवाहको नाम दिने भएका छन्। यहि बैशाख २४ गते दुवै वैवाहिक जीवनमा बाधिदैछन्।

दुवैले आइतबार राजधानीमा रहेको होटल शंकरमा इन्गेजमेन्टको औठी साटेका छन्। पारिवारिक पक्षको उपस्थितिमा दुवैले एकअर्कालाई औठी लगाएका हुन्।

आइकोर फिल्म्स्क संचालक प्रज्ज्वल प्रभु समशेर जबराका छोरा हुन्। यो कम्पनिबाट यो बर्ष दुई चलचित्र निर्माण हुनेछन्। एकलाई रेनशाले नै निर्देशन गर्ने छिन् भने दोश्रोलाई दिनेश राउतले। विवहा लगत्तै दुवै चलचित्र न्रिमानामा जुट्नेछन्।
रेनशा र प्रज्ज्वललाइ हाम्रो तर्फबाट सुखद जीवनको शुभकामना

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...


image