April 19, 2019  

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको नया चलचित्र ‘जात्रै जात्रा’ को दोश्रो गीत सार्वजनिक भएको छ। ‘जीवन जात्रै हो’ बोलको गीतमा कालीप्रसाद बास्कोटाको आवाज तथा संगीत र अर्जुन भट्टराईको शब्द रहेको छ। प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियोमा बिपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा लगायतका कलाकार फिचार्ड रहेका छन्।


चलचित्रमा वर्षा राउत, विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ । यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image