April 19, 2019  

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रका पात्र समावेश तीन पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक एक पोस्टरमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ दुरबिनबाट हेरिरहेका छन् भने दायाँतर्फ अभिनेत्री वर्षा राउत, राजाराम पौडेल लगायत कलाकारलाई देखाइएको छ ।

त्यस्तै दोश्रो पोष्टरमा विपिन कार्की, बर्षा राउत र उनका छोरालाई प्रस्तुत गरिएको छ भने तेस्रो पोस्टरमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह वानियालाई देखिन सकिन्छ ।



चलचित्रमा वर्षा राउत, विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ । यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन्।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...


image