April 19, 2019  


अभिनेता आर्यन सिग्देल र उनकी धर्मपत्नी सपना भण्डारीलाइ पहिलो सन्तानको रुपमा पुत्र लाभ भएको छ। आर्यन र सपनाको लागी आज २ विशेस अवसर परेको छ। आज आर्यन र सपनाको म्यारिज एनिभर्सरी समेत रहेको छ।

राजधानीको चिरायु अस्पतालमा दिउँसो १२ बजे सपनाले छोरालाई जन्म दिएकि हुन्। आर्यन र सपनाको आज पाँचौ एनिभर्सरी हो। दुवैले २०७१ बैशाख ६ गते विवाह गरेका थिए।

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

भारतीय गायक सनम संग मिस नेपाल अश्मीको प्रेम

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...


image