April 19, 2019  

अभिनेता सौगात मल्ल र अभिनेत्री पुजा शर्माले पहिलोपटक एकसाथ चलचित्रमा स्क्रिन शेयर गर्ने भएका छन्। शिशिर राणाको निर्देशनमा तयार भएको चलचित्र ‘पोई पर्यो काले’ मा सौगात अनुबन्धित भएका छन्।

यसअगाडी चलचित्रमा पुजाको साथमा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भैसकेका छन्। चलचित्रमा सौगात पूजाको ‘काले पोइ’ को रुपमा देखिने बताईएको छ। चलचित्रमा यी तीनको साथमा अर्की १ नायिका मुख्य भूमिकामा रहने बताईएको छ। जेठबाट छायाकनमा जाने बताईएको चलचित्र लक्ष्मीपुजामा रिलिज गरिने बताईएको छ।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image