April 16, 2019  


चलचित्रको पर्दामा निकै रुचाईएको जोडी हो, आकाश श्रेष्ठ र पूजा शर्मा। ‘रामकहानी’ जोडीले दोश्रो पटक सहकार्य गरेको चलचित्र ‘सम्हालीन्छ कहिले मन’ छायाकनको क्रममा रहेको छ। चलचित्रको करिव दुई महिने पहिलो सेड्युल सकेर निर्माण टिम केहि दिन अगाडी मात्र युके बाट राजधानी फर्किएको छ।

यहि बिचमा पर्दामा रुचाईएको यो जोडी तेश्रो पटक शिल्भर स्क्रिनमा देखिने भएको छ। शिशिर रानाले निर्देशन गर्ने चलचित्र ‘पोई पर्यो काले’ मा पूजा र आकाशको जोडी बाँधिएको हो। दिपक मनाङ्गेको निर्माणमा तयार हुने चलचित्रमा पूजा र आकाशले महँगो पारिश्रमिक लिएको बताइएका छ। पूजाले चलचित्रका लागी २० लाख पारिश्रमिक लिएकी छिन् भने आकाशले १८ लाख लिएको बताइएको छ।

‘वीरविक्रम २’ पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'वीरविक्रम २' को...

‘जात्रै जात्रा’ को ‘जीवन जात्रा हो’

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको नया चलचित्र 'जात्रै जात्रा'...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

पहिलोपटक पुजा र सौगातको जोडी,कार्तिकमा हुनेछ रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री पुजा शर्माले पहिलोपटक एकसाथ चलचित्रमा...

विकेन्डमा आक्रामक ‘ए मेरो हजुर ३’, ४ दिने कमाई कति?

बर्षको अन्तिम दिन छत्र २९ गतेबाट रिलिज भएको चलचित्र 'ए...

पोष्टरमा हेर्नुहोस् मल्टिस्टारर चलचित्र ‘दाल भात तरकारी’

बैशाख २० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'दाल भात तरकारी'...


image