April 16, 2019  

बैशाख २० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दाल भात तरकारी’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। मोफसल टुरमा रहेको चलचित्रको निर्माण टिमले रिलिज मिति नजिकिदै गर्दा प्रचार-प्रसारलाई तीव्रता दिन पोष्टर सार्वजनिक गरेको हो।

अमेरिका जाने कथामा निर्माण भएको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन्। मह संचारको व्यानरमा निर्माण भएको चलचित्रम किरण केसी प्रस्तुतकर्ताको रुपमा रहेका छन्। चलचित्रको एक पोष्टरमा चलचित्रका सम्पूर्ण कलाकार फिचर्ड रहेका छन् भने बाँकी दुई पोष्टरमा क्रमश: हरिवंश आचार्य र निरुता सिंह तथा पुष्प खड्का र आंचल शर्मा फिचर्ड रहेका छन्।

चलचित्रमा वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ। हरिवंश आचार्यको कथा रहेको चलचित्रमा रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ लगायत निर्माताको रुपमा रहेका छन्।

‘वीरविक्रम २’ पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'वीरविक्रम २' को...

‘जात्रै जात्रा’ को ‘जीवन जात्रा हो’

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको नया चलचित्र 'जात्रै जात्रा'...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

पहिलोपटक पुजा र सौगातको जोडी,कार्तिकमा हुनेछ रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री पुजा शर्माले पहिलोपटक एकसाथ चलचित्रमा...

विकेन्डमा आक्रामक ‘ए मेरो हजुर ३’, ४ दिने कमाई कति?

बर्षको अन्तिम दिन छत्र २९ गतेबाट रिलिज भएको चलचित्र 'ए...

तेश्रो पटकको सहकार्यका लागी पूजा र आकाशले लिए महँगो पारिश्रमिक

चलचित्रको पर्दामा निकै रुचाईएको जोडी हो, आकाश श्रेष्ठ र पूजा...


image