April 15, 2019  

२०७५ साल समाप्त भएर २०७६ को सुरुवाती दिनमा रहेका छौ। नेपाली चलचित्र नागरिका लागी बर्ष ०७५ खासै सम्झनलायक बर्षको रुपमा रहेन। धेरैले चलचित्रको यो बर्षलाइ प्रयोगात्मक बर्षको रुपमा लिएका छन्। १०० बढी रिलिजमा मुस्किलले १० चलचित्रले कमर्सियल सफलता हासिल गरे भने केहि समिक्षकको नजरमा उत्कृष्ट नजर भए। यो बर्ष केहि नयाँ मुहार जन्मिए। हिरोको तुलनामा हिरोइनले यो बर्ष चलचित्र नगरीमा आफ्नो भविष्य खोज्न कोशिस गरे। थोरैले आफ्नो भविष्य चलचित्र नगरीमा तय गर्ने आंकलन गरिएको छ।

तर यो भिडमा अभिनेत्री स्वस्तिमा खड्काले बर्ष २०७५ मा बलियो पकड बनाउन सफल भईन्। कमर्सियल र समीक्षात्मक दुवै हिसाबले उनका चलचित्र सफल ठहरिए। यो बर्ष उनि हरेक हिसाबले यो बर्षमा अब्बल ठहरीएसंगै चलचित्र नगरिकी सफल अभिनेत्रीमा उनि पहिलो नम्बरमा रहेकी छिन्। उनि अभिनित ‘नाइँ नभन्नुल ५ ‘ बर्षका थोरै हिट चलचित्र मध्येमा एक हो। यो चलचित्रमा उनि लिड भूमिका रहेकी थिइन्। त्यस्तै मल्टिस्टारर चलचित्र ‘जय भोले’ को शोलो हिरोइनको रुपमा स्वस्तिमा रहेकी थिइन्। यो चलचित्र पनि उनको लगानी सुरक्षित गर्ने चलचित्रमा पर्ने गर्दछ।

यो बर्ष उनि अभिनित अर्को चलचित्र ‘बुलबुल’ रिलिज भयो। टेम्पो चालक महिलाको दैनिकी बोल्ने चलचित्रमा स्वस्तिमाको कामको चौतर्फी तारिफ भएको थियो। समीक्षात्मक हिसाबले पनि उनि अब्बल ठहरिईन। कमर्सियल चलचित्रको स्वाद चाखिरहेकी उनको लागि करियरको अहिलेको अवस्थमा यो पात्र र चलचित्र निकै महत्वपूर्ण रहेको बिशेल्षण गरिएको छ। यो संगै बर्ष २०७५ भरि उनले पाएको चर्चा, उनको फ्यान फलोअर्स हरेक हिसावले उनका लागी फलदायी रहेको छ।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...


image