April 13, 2019  

दयाहाङ्ग राई र श्वेता खडका स्टारर चलचित्र ‘कान्छी’ युट्युवमा रिलिज भएको छ। हलमा राम्रो व्यापार गर्न सफल चलचित्रले युट्युवमा पनि दर्शकको राम्रो साथ पाएको छ। आकाश अधिकारिको निर्देशनमा तयार भएको चलचित्र श्वेताको कमव्याक रहेको थियो।

सकारात्मक प्रतिक्रिया बटुलिरहेको चलचित्र नेपालको युट्युव ट्रेन्डिङ्गको ८ नम्बरमा रहेको छ। चलचित्रमा दया र श्वेताको साथमा आशान्त शर्मा, विनोद न्यौपाने, अनु शाह , भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image