April 13, 2019  


चैत्र २२ गतेबाट रिलिज भएको चलचित्र ‘लभ स्टेशन’ प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ। प्रदिप खडका र जसिता गुरुङ्ग स्टारर चलचित्रले पहिलो हप्तामा लगानी सुरक्षित गरेको निर्माण टिमले दावी गरेको छ। वितरक तथा निर्माता गोविन्द शाहीले पहिलो हप्तामा चलचित्रले कुल ३ करोड ७८ लाख ४ हजार ९ सय ८६ कमाएको बताएका छन् ।

चलचित्रले पहिलो हप्ता राजधानीभित्र १ करोड ६७ लाख ५१ हजार ७ सय ९ रुपैयाँ र मोफसलमा १ करोड ४० लाख ३३ हजार २ सय ७७ रुपैयाँ ग्रस कलेक्सन गरेको शाहको भनाई छ । धेरैले यसलाई गलत रिपोर्ट मान्दा उनले दोश्रो हप्ता बाट चलचित्र नाफामा गएको बताएका छन्। उज्जवल घिमिरे निर्देशित चलचित्र टर्किस चलचित्र ‘सेबिम्ली तेल्केली’ को हुबाहू नक्कल हो।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image