April 13, 2019  

झरना थापा निर्देशित दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ बर्षको अन्त्यमा रिलिज भएको छ। चैत्र २९ गतेबाट रिलिज भएको चलचित्रले आक्रमक सुरुवात गरेको छ। अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्रको सुरुवाती व्यापारले लामो समय बाट सुस्ताएको चलचित्र व्यापार चलायमान भएको छ।

लभस्टोरी जनरामा फर्किएका अनमोलको क्रेज र पहिलो चलचित्रबाट नै लोभलाग्दो फ्यान कमाएकी सुहाना दुवै चलचित्रका मुख्य आकर्षणको केन्द्र हुन्। शुक्रबार राम्रो ओपनिङ्ग गर्न सफल चलचित्रको शनिबार व्यापार आक्रामक रहेको छ। शनिबारबाट मल्टिप्लेक्समा शोज संख्या बढेको छ भने सिंगल थिएटरमा पनि दर्शकको उल्लेख्य साथ् रहेको छ। शनिबार अनमोल र सुहाना बालाजुस्थित अष्टनारायन हल पुग्दा दुवैको क्रेज निकै लोभलाग्दो देखिएको छ। पहिलो चलचित्रबाट नै सुहानाले निकै राम्रो तारिफ बटुलेकी छिन्। चलचित्रकर्मी, दर्शक देखि समिक्षक सम्मले उनलाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेका छन्।
भिडियो:

‘वीरविक्रम २’ पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'वीरविक्रम २' को...

‘जात्रै जात्रा’ को ‘जीवन जात्रा हो’

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको नया चलचित्र 'जात्रै जात्रा'...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

पहिलोपटक पुजा र सौगातको जोडी,कार्तिकमा हुनेछ रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री पुजा शर्माले पहिलोपटक एकसाथ चलचित्रमा...

विकेन्डमा आक्रामक ‘ए मेरो हजुर ३’, ४ दिने कमाई कति?

बर्षको अन्तिम दिन छत्र २९ गतेबाट रिलिज भएको चलचित्र 'ए...

तेश्रो पटकको सहकार्यका लागी पूजा र आकाशले लिए महँगो पारिश्रमिक

चलचित्रको पर्दामा निकै रुचाईएको जोडी हो, आकाश श्रेष्ठ र पूजा...


image