April 12, 2019  

बैशाख २० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर रिलिज भएको छ। निर्माण टिमले शुक्रबार युट्युव मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले अमेरिका जान गरिने संघर्षलाई मुख्य कथा बनाएको छ।

सुदन केसीको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, बर्षा राउत, आंचल शर्मा, पुष्प खडका, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ। महसंचारको व्यानरमा किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रलाई लिएर धेरै आशावादी रहेका छन्। शत्रुगते सफलतापछि निर्माण भएको नया चलचित्रको टिम यतिवेला मोफोसल प्रमोशनमा रहेको छ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image