April 10, 2019  

बैशाख २० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दाल भात तरकारी’ ले मोफसल प्रमोशन सुरु गरेको छ। बर्ष २०७६ को प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रले पुर्वको विर्तामोडबाट कन्सार्ट र प्रेसभेटघाट सुरु गरेको छ। चलचित्रको टिमले चैत्र २५ गते विर्तामोडमा कन्सर्ट र भेटघाट कार्यक्रम गरेको निर्माण टिमले दमक कार्यक्रम पनि सम्पन्न गरेको छ।

कन्सर्टमा हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राईको साथमा गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल सहभागी रहेका छन्। ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर अन्तर्गत अव चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट आयोजना गरिनेछ।

सुदन केसीको निर्देशनमा तयार भएको चलचित्र महसंचारको व्यानरमा किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो।

‘वीरविक्रम २’ पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'वीरविक्रम २' को...

‘जात्रै जात्रा’ को ‘जीवन जात्रा हो’

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको नया चलचित्र 'जात्रै जात्रा'...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

पहिलोपटक पुजा र सौगातको जोडी,कार्तिकमा हुनेछ रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री पुजा शर्माले पहिलोपटक एकसाथ चलचित्रमा...

विकेन्डमा आक्रामक ‘ए मेरो हजुर ३’, ४ दिने कमाई कति?

बर्षको अन्तिम दिन छत्र २९ गतेबाट रिलिज भएको चलचित्र 'ए...

तेश्रो पटकको सहकार्यका लागी पूजा र आकाशले लिए महँगो पारिश्रमिक

चलचित्रको पर्दामा निकै रुचाईएको जोडी हो, आकाश श्रेष्ठ र पूजा...


image