April 9, 2019  

चाडै विवाह बन्धनमा बाधिन लागेको प्रेम जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रेम दिवस जेठ ३१ गतेबाट रिलिज हुदैछ । जेठ ३ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रको नयाँ रिलिज मिति तय गर्दै निर्माण टिमले दोश्रो गीत सार्वजनिक गरेको छ । निशान भट्टराई र मेलिना राईको आवाजमा रहेको ‘बरु अर्को जुनी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा शान्ति प्रियको शब्द र दिपक शर्माको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा प्रियंका र आयुष्मानको साथमा विशाल खरेल फिचर्ड रहेका छन् । एक युवति संग दुई युवकको प्रेमकथामा निर्माण भएको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

https://youtu.be/l-CJiOCh5OQ

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image