March 31, 2019  

बलिउडमा सर्वाधिक चर्चामा रहेको विवाह थियो अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनस। विश्वव्यापी चर्चामा रहेका यी दुइले भारतमा विवाह गरेका थिए। दुवैको जोडीले सामाजिक संजालमा निकै राम्रो तारिफ बटुल्ने गर्दछ। दुवैका तस्विरले समाजिक संजालमा निकै राम्रो कमेन्ट प्राप्त गर्ने गर्दछन्। तर केहि दिन देखि दुवैको डिभोर्सको चर्चा सुरु भएको छ।

अमेरिकाको ओके म्यागेजिनले प्रियङ्का र निक एकअर्कामा खुसी नरहेको र यो दाम्पति डिभोर्सको लागी अगाडी बढेको बताएको छ । उक्त म्यागेजिनले विवाह लगतै प्रियंकाले निकलाई प्रतिबन्ध लगाउन थालेको र निकको परिवारले डिभोर्सको लागि सल्लाह दिएको बताईएको छ।
यी समाचार बाहिरी रहदा प्रियंकाले भने आफ्नो सामाजिक संजालमा निक र उनको परिवार संग तस्विर शेयर गरीरहेकी छिन्। जोनस ब्रोदर्स शो मा प्रियंका पनि सहभागी हुन् पुगेकी थिइन्।

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...


image