March 17, 2019  

चलचित्र ‘जात्रै जात्रामा’ समावेश पहिलो गीत सार्वजनिक भएको छ। निशान भट्टराई र मनिषा पोख्रेलको आवाजमा रहेको ‘माया पिरिम’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमालेखु सहयात्रीको शब्द कृष्ण भारद्दजको संगीत रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा करिश्मा मानन्धर, विपिन कार्की, दयाहाँगा राइ, निश्चल वस्नेत, बर्षा राउत, सारा शिर्पाली लगायतका कलाकार फिचर्ड रहेका छन्। प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रमा यादव पौडेल र सिंगे लामा निर्म्ताको रुपमा रहेका छन्। रविन्द्रसिंह बानिया कार्यकारी निर्माता रहेको चलचित्र जेठ ३ गतेबाट रिलिज हुदैछ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image