March 17, 2019  

अभिनयको हिसावले राम्रो तारिफ बटुलेका नाजिरले आफ्नो चलचित्र यात्राको छोटो समयमा नै लोभलाग्दो सफलता हासिल गरेका छन्।

सेकेन्ड लिडमा मुख्य अभिनेतालाई नै मात खुवाउने खुवी उनि राख्ने गर्दछन्। हिरो भन्दा पनि सफल कलाकार हुने सपना रहेको बताउने नाजिर अभिनित नया चलचित्र ‘कागजपत्र’ चैत्र ८ गतेबाट रिलिज हुदैछ।

अपिल बिष्ट निर्देशित चलचित्रले अष्ट्रेलिया जाने युवाको पछिल्लो मनस्थितिलाई चित्रित गर्दछ। चलचित्रमा उनको साथमा शिल्पा मास्के मुख्य भूमिकामा रहेकी छिन्।

बाबु बन्दै आर्यन, सपना संगको तस्विरमा देखिए उत्साहित (फोटोफिचर)

चकलेटि अभिनेताको रुपमा आफुलाई स्थापित गरेर निकै लामो समय नेपाली...

प्रेमी दर्शन संग सन्ध्या केसी (फोटोफिचर)

टेलिभिजन कार्यक्रम प्रस्तोता हुदै चलचित्र अभिनयमा होमिएकी अभिनेत्री सन्ध्या केसी...

विन्दास आयुष्मान र प्रियंका (फोटोफिचर)

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की पछिल्लो समय...

सिक्किमे ठिटोसंग स्वस्तिमाको ‘हजार जुनीसम्म’ (फोटोफिचर)

पछिल्लो समय युवापुस्तामा निकै लोकप्रिय रहेकी अभिनेत्री हुन् स्वस्तिमा खड्का।...

प्रियंका र उपासना संग ‘क्याप्टेन’ अनमोलको जोडी (फोटोफिचर)

अभिनेता अनमो केसी स्टारर चलचित्र 'क्याप्टेन' फागुन १७ गतेबाट रिलिज...

अभिनेत्री केकी अधिकारिको जन्मदिन बिशेष, देखियो यस्तो माहोल (फोटोफिचर)

स्वर डेव्यु अभिनेत्री केकी अधिकारीले आफ्नो करियरमा निकै राम्रो सफलता...


image