March 17, 2019  

युवास्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को शिर्ष गीतले युट्युवमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। रिलिज भएको दुई दिनमा गीतले १० लाख भन्दा बढी भ्युअर्स पाएको छ। हालसम्म भिडियोले ५० हजार बढी लाईक र २५ सय बढी डिसलाइक पाएको छ। ६ हजार बढी कमेन्टमा अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन्।

‘जिन्दगि नै भन्दिन’ बोलको गीतमा सुगम पोख्रेल र प्रविशा अधिकारिको स्वर, एकनारायण भण्डारीको शब्द तथा आशिस अविरलको संगीत रहेको छ। झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल र सुहानाको साथमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतको अभिनय रहेको छ। सुनिलकुमार थापा निर्माता रहेको चलचित्र चैत्र २९ गतेबाट रिलिज हुदैछ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image