March 14, 2019  

नेपाली चलचित्र उद्योगको छाता संगठनको रूपमा रहेको नेपाल चलचित्र निर्माता संघ र विभाजित चलचित्र निर्माता संघ नेपाल विधिवत रूपमा एकीकृत भएका छन्। सम्रग चलचित्र क्षेत्रको विकास र विस्तारका लागी यो एक एतिहासिक कदम हुने र विगतमा रहेका असमझदारीहरु हट्नेमा निर्माता संघ विश्वस्त रहेको छ।

नेपाल चलचित्र निर्माता संघ र विभाजित अवस्थामा रहेको चलचित्र निर्माता संघ नेपाल बीच ९ बुँदे सहमति गरिएको छ । यस्तो सहमति पश्चात नेपाल चलचित्र निर्माता संघका अधक्ष आकाश अधिकारीले फुटेर होइन जुटेर अघि बढ्ने बताए ।
यस्तो छ नौ बुंदे सहमति

मलिका संग रंगिए सलिन, यस्तो रह्यो ‘यात्रा’ को होली (फोटोफिचर)

आज अर्थात् बिहिबार काठमाडौं उपत्यका सहित देशका पहाडी क्षेत्रमा हर्षोल्लासका...

यस्तो बन्यो ‘कागजपत्र’ नयाँ गीत

नाजिर हुसेन र शिल्पा मास्के स्टारर चलचित्र 'कागजपत्र' को ‘स्याड...

‘जात्रै जात्रा’ को ‘माया पिरिम’ मा स्टार कलाकारको डान्स (भिडियो)

चलचित्र 'जात्रै जात्रामा' समावेश पहिलो गीत सार्वजनिक भएको छ। निशान...

रुचाईयो अनमोल र सुहानाको ‘जिन्दगि नै भन्दिन’

युवास्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा मुख्य भूमिकामा...

जेठ ३ मा ‘जात्रै जात्रा’ र ‘वीरबिक्रम २’

व्यानर र स्टारकाष्टको कारण २०७६ को लागि प्रतिक्षित चलचित्र हुन्,...

‘दाल भात तरकारी’ शिर्ष गीत रिलिज (भिडियो)

'भिजिट भिषामा' बोलको गीतले युट्युवमा पाएको सफलता पश्चात 'दाल भात...


image