March 12, 2019  

चलचित्र ‘दाल भात तरकारी’ बैस्खा १३ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। मल्टी स्टारर चलचित्रमा समावेश पहिलो गीत ‘भिजिट भिषामा’ ले दर्शकको निकै राम्रो साथ पाएको छ। पहिलो गीतको सफलता पश्चात निर्माण टिमले दोश्रो गीत सार्वजनिक गर्ने तयारी गरेको छ।

चलचित्रको पात्र भाव झल्काउने गीतको भिडियो अगाडी निर्माण टिमले केहि तस्विर सार्वजनिक गरेको छ। सार्वजनिक तस्विरमा चलचित्रका मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंह सेफको भूमिकामा देखिका छन्।

यी दुईको साथमा भिडियोमा पुष्प खड्का र आंचल शर्मा देखिने तयारीमा रहेका छन्। मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माण रहेको चलचित्रलाइ सुदन केसीले निर्देशन गरेका छन्।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image