March 11, 2019  

पछिल्लो समय सर्वाधिक चर्चामा रहने अभिनेता हुन्, अनमोल केसी। महँगो अभिनेताको रुपमा शिर्ष स्थानमा रहेका अनमोललाई ५० औ लाख तिर्न निर्माता तयार हुन्छन्। उनि अभिनित चलचित्र ‘क्याप्टेन’ सफलतापुर्वक दोश्रो हप्तामा चलिहरेको छ भने ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको छ। ‘ए मेरो हजुर ३ पश्चात उनि केहि समय ब्रेक लिने सोचाइमा रहेका छन्। यहि बिचमा उनलाई चैत्र ८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कागजपत्र’ निर्देशक अपिल बिष्टले चलचित्र अफर गरेका छन्।

‘प्रताप’ टाइटल राखिएको चलचित्रको वान लाईन स्टोरी अनमोलले सुनीसकेका छन्। चलचित्रको वान लाईन स्टोरी उनलाई मन परेको छ। उनले चलचित्रको फाइनल ड्राफ्ट अपिल संग मागेको बुझिएको छ। निर्देशक विष्ट चाडै नै उनलाई फाइनल ड्राफ्ट पठाउने तयारीमा रहेका छन्। यदि अनमोल तयार भए आगामी बर्षको पहिलो महिना उनि चलचित्रलाई फ्लोअरमा लाने तयारीमा रहेका छन्। वानलाईन स्टोरी मन पराएका अनमोललाई फाइनल स्टोरी कस्तो लाग्ने हो त्यो भने हेर्न बाँकी रहेको छ।

महानायकलाई सम्मान गर्न ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

साधना कला केन्द्रले ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम आयोजना...

‘मेरो एउटा साथी छ २’ को अफर अनमोललाई गरेको छैन: दिनेश राउत

दशक अगाडिको हिट चलचित्र 'मेरो एउटा साथी छ' को सिक्वेल...

प्रदिपलाई पलको शुभकामना

नेपाली चलचित्र नगरीमा पछिल्लो समयका चल्तीका कलाकारमा पर्छन्, पल शाह...

बोल्ड प्रियंकासंग रोमान्टिक आयुष्मान (फोटोफिचर)

नेपाली चलचित्रकी व्यस्त अभिनेत्री प्रियंका कार्की यतिवेला होलिडे टाइममा रहेकी...

‘ब्रेकअप’ पछी अभिनेत्री इच्छाले गरिन् इन्गेजमेन्ट

फागुन १७ गतेबाट रिलिज भएको चलचित्र 'दि ब्रेकअप' डेव्यु अभिनेत्री...

‘प्रेमगीत ३’ मा प्रदीपको पिता बन्न हमाललाई अफर

चर्चित अनि सफल चलचित्र 'प्रेमगीत' को तेश्रो सिक्वेल निर्माण हुने...


image