March 11, 2019  

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जानी नजानी’ को शिर्ष गीत सार्वजनिक भएको छ। अन्जु पन्त र प्रताप दासको स्वरमा रहेको ‘जानी नजानी’ बोलको गीतमा मोदनाथ खनालको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ। प्रविन सिहंको कोरियोग्राफी रहेको गीतको भिडियोमा मनिष श्रेष्ठ र निरिषा बस्नेत फिचर्ड रहेका छन्।


मोदनाथ खनाल र सागर काजी माली निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ताको रुपमा रोशनी केसी रहेकी छिन्। चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद, अर्जुन पोख्रेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायाकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image