March 11, 2019  

नेपाली चलचित्र नगरीमा पछिल्लो समयका चल्तीका कलाकारमा पर्छन्, पल शाह र प्रदिप खड्का। दुवैलाई चलचित्र नगरीको प्रतिष्पर्धीको रुपमा पनि लिइन्छ। पछिल्लो समय प्रदिप अभिनित चलचित्र लभ स्टेशन रिलिजको तयारीमा रहेको छ। चैत्र २२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा उनको अपोजिटमा जसिता गुरुङ्ग रहेकी छिन। प्रदिपलाई चलचित्र नगरी भित्र राम्रो सम्बन्ध बनाउन नसकेको आरोप लाग्दै आएको छ। जो संग काम गर्यो उही संग सम्बन्ध चिसिनु प्रदिपको पहिचान जस्तै भैसक्यो। पछिल्लो समय भने चलचित्र नागरिका व्यक्तिसंग सम्बन्ध अझ प्रगाढ बनाउने कोसिसमा उनि देखिएका छन्। केहि समय अगाडी अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को ट्रेलर शेयर गर्दै उनले शुभकामना दिएका थिए।

अनमोलले पनि प्रदीपलाई लभ स्टेशन सफलताको शुभकामना दिएका थिए। अनमोल र प्रदिपलाई चलचित्र नगरीको अहिलेको सबैभन्दा ठुलो प्रतिष्पर्धीको रुपमा लिईन्छ।अनमोल पश्चात प्रदिपलाइ पल शाहले शुभकामना दिएका छन् । सामाजिक संजाल इन्स्टाग्रामको स्टोरीमा पलले प्रदिप संगको फोटो राख्दै शुभकामना दिएका हुन्। प्रदिप र पलले मिडियामा पहिलोपटक दिएको अन्तर्वाता निकै विवादी बनेको थियो। प्रदीपले पनि आफ्नो स्टोरीमा ‘बि रेडी गाइज ‘ भन्दै दुवैको फोटो शेयर गरेका छन्। जे होस् स्टार कलाकार बीचको यो स्वस्थ प्रतिष्पर्धाले चलचित्र नगरीलाई भने पक्कै फाइदा पुग्नेछ।

https://youtu.be/SrSchdaLzEI

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...


image