March 11, 2019  


समीक्षात्मक हिसावले अब्बल ठहरिएको चलचित्र ‘बुलबुल’ अमेरिकामा आयोजना हुदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ओपनिङ्ग चलचित्रको रुपमा प्रदर्शन हुने भएको छ। विगत तीन बर्षदेखी संचालन हुदै आएको यो फेस्टिभलमा चलचित्र समावेश हुने निर्देशक विनोद पौडेलले जानकारी दिएका छन्। फिल्म फेस्टिभलको तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ ।

महोत्सवमा मौलिक चलचित्रको प्रदर्शनसँगै नेपाली चलचित्रका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ । ‘बुलबुल’ यतिबेला प्रदर्शनको चौथो हप्तामा रहेको छ। हलिउड, बलिउड र ठुलो बजेटको नेपाली चलचित्रको चेपुवामा परेको चलचित्रले डेढ करोड ग्रास कमाइ गरेको निर्माण टिमको दावी रहेको छ। चलचित्रमा स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा र मुकुन भुषाल मुख्य भूमिकामा रहेका छन् ।

मलिका संग रंगिए सलिन, यस्तो रह्यो ‘यात्रा’ को होली (फोटोफिचर)

आज अर्थात् बिहिबार काठमाडौं उपत्यका सहित देशका पहाडी क्षेत्रमा हर्षोल्लासका...

यस्तो बन्यो ‘कागजपत्र’ नयाँ गीत

नाजिर हुसेन र शिल्पा मास्के स्टारर चलचित्र 'कागजपत्र' को ‘स्याड...

‘जात्रै जात्रा’ को ‘माया पिरिम’ मा स्टार कलाकारको डान्स (भिडियो)

चलचित्र 'जात्रै जात्रामा' समावेश पहिलो गीत सार्वजनिक भएको छ। निशान...

रुचाईयो अनमोल र सुहानाको ‘जिन्दगि नै भन्दिन’

युवास्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा मुख्य भूमिकामा...

जेठ ३ मा ‘जात्रै जात्रा’ र ‘वीरबिक्रम २’

व्यानर र स्टारकाष्टको कारण २०७६ को लागि प्रतिक्षित चलचित्र हुन्,...

‘दाल भात तरकारी’ शिर्ष गीत रिलिज (भिडियो)

'भिजिट भिषामा' बोलको गीतले युट्युवमा पाएको सफलता पश्चात 'दाल भात...


image