March 10, 2019  

नेपाली चलचित्रकी व्यस्त अभिनेत्री प्रियंका कार्की यतिवेला होलिडे टाइममा रहेकी छिन्। हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशी संग उनि यतिबेला इन्डोनेशियाको बालीमा रहेकी छिन्।

उनको जन्मदिनको सप्राइज गिफ्ट आयुस्मानले वाली ट्रिप दिएका हुन्। सामाजिक संजालमा सक्रिय प्रियंकाले बोल्ड तस्विर इन्स्टाग्राममा पोष्ट गरेकी छिन्।

आयंका फाउन्डेसन स्थापित गरेर सामाजिक कार्यमा सक्रिय रहेको यो जोडी आगामी असारमा विवाह गर्ने तयारीमा रहेका छन्।तपाईको प्रतिक्रिया

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...


image